ट्रक र बस एक-आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते
भदौ २९, २०७८काठमाडौँ - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठो’क्किँ’दा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठो’क्कि’एको थियो ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्
सबै पढ्नुहोस