संविधान दिवसमा नेपाल टेलिकमको डाटा प्याक
असोज ३, २०७८काठमाडौं- नेपाल टेलिकमले संविधान दिवसको उपलक्ष्यमा नयाँ डाटा प्याक ल्याएको छ । १५ रुपैयाँमा एक सय एमबी डाटा किन्दा थप एक सय एमबी डाटा बोनस दिएको छ । ६० रुपैयाँको ५ सय एमबी डाटा किन्दा थप ५ सय एमबी बोनस दिने भएको छ । असोज २ गते देखि ४ गतेसम्म *१४१५*१*९# डायल गरि डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमको मोबाइल एप्लिकेशनबाट समेत डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ । यो डाटा प्याक टुजी
सबै पढ्नुहोस