×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरीमा डुबेर एक बालकको मृत्यु !

पोखरीमा डुबेर एक बालकको मृत्यु !

सप्तरी - सप्तरीमा पोखरीमा डुबेर तीन वर्षका बालकको ज्यान गएकाे छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर बिहान बालककाे ज्यान गएको छ ।घर नजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको ज्यान गएको हो । उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्