फोटो सुट गर्दै गर्दाअग्लो भी’रमा श्रीमानले छोडे श्रीमतीको हात
भदौ २७, २०७८काठमाडौँ - साहसिक कुराहरु मन पराउने एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि अग्लो ढुंगाको टुप्पामा पोज दिएका छन् । कोरोनाका कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् । यो भीर उनीहरुको गृहराज्यमा ह्वाइटेकर प्वाइन्ट ट्रेकिङ रुटमा पर्छ । फोटोसुटका क्रममा भीरको छेउमा श्रीमानको हात समाएर त्यसैको सहारामा उभिएकी स्काइले अचानक श्रीमानको हात छोडेको पल पनि क्यामे
सबै पढ्नुहोस