रोड्रिगोले रियलको संकट टार्दा लिभरपुलको पुनरागमन
भदौ ३१, २०७८काठमाडाैँ- युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले इन्टर मिलानसँग सङ्घर्षपूर्ण जित निकालेको छ । निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा रोड्रिगोले रियलको संकट टारेका थिए । त्यस्तै च्याम्पियन्स लिगकै अर्को खेलमा घरेलु मैदानमा लिभरपुलले एसी मिलानसँग १ गोलले पछि परेको अवस्था उल्टाउँदै ३-२ को जित निकाल्यो । सान सिएरो मैदानमा भएको खेलमा रियल म्याड्रिडले समूह ‘डि&rsquo
सबै पढ्नुहोस