नेविसंघकाे नेतृत्वका लागि संजिवकाे चर्चा, संघलाइ चलायमान बनाउने अठाेट
फाल्गुण २५, २०७८काठमाडाैँ- सतारुढ दल नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेपाल बिद्यार्थी संघको नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला नेतृत्वका लागि धेरै युवा बिद्यार्थीहरुको आकाक्षा देखिन थालेको छ । कांग्रेसले फागुन मसान्तभित्र नेविसंघ लगायत अन्य भातृ संगठनको पनि तदर्थ समिति गठन गर्ने निर्णय गरेसगैँ आकाक्षीहरुको चर्चा सुरु भएको हो । नेविसंघको नेतृत्वका लागि युवा बिद
सबै पढ्नुहोस