थप ११२ काेराेना संक्रमित
फाल्गुण २६, २०७८काठमाडाैँ- नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ६ हजार ८ सय १ पिसिआर परिक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ । त्यस
सबै पढ्नुहोस