पाँचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ गतेसम्म
फाल्गुण १७, २०७८काठमाडौँ- पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । यस महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डक
सबै पढ्नुहोस