×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई जिल्लाबाट छुट्टाछुट्टै नागरिकता लिएकी पूजा पक्राउ

दुई जिल्लाबाट छुट्टाछुट्टै नागरिकता लिएकी पूजा पक्राउ

चैत ७, २०७८

पोखरा- दोहोरो नागरिकता लिएको आरोपमा एक युवती काठमाडौंबाट पक्राउ परेकी छन् । गोरखा र कास्कीबाट दुई फरक नागरिकता लिएको आरोपमा पूजा ढकाललाई गोखरा प्रहरीले पक्राउ गरेको हो ।  पोखरा लेकसाईड माइती भएकी उनले २०६७ मंसिर ८ गते कास्कीबाट पहिलो नागरिकता लिएको र २०६७ मंसिर २८ गते गोरखाबाट अर्को नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।

सबै पढ्नुहोस