टिप्परमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
चैत ५, २०७८सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईक ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो वीरेन्द्रनगर-११ सेडा क्याम्पस नजिक दुर्घटना भएको हो । रत्नराजमार्ग अन्तर्गत पिपिराबाट धुलियाबिट तर्फ जादै गरेको भे १ ख ३३०२ नम्बरको टिप्पर र सोही दिशातर्फ जाँदै गरेको भे ७ प १७९९ नम्बरको मोटरसाईल टिप्परको पछाडि ठोक्किँदा मोटरसाइकलमा सवार महिलाको मृत्य
सबै पढ्नुहोस