यू–१९ महिला विश्वकप छनोट : मलेसियामाथि नेपालको सहज जित
जेठ २६, २०७९काठमाडौं- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ । युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । नेपालकी कृतिका
सबै पढ्नुहोस