थप २२ जनामा कोरोना संक्रमण, ९ निकाे
जेठ २६, २०७९काठमाडाैँ- नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ९८ एन्टीजेन परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १
सबै पढ्नुहोस