एमालेले साथ दिँदा दैलेख जिसस प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी
जेठ २६, २०७९काठमाडौं- जिल्ला समन्वय समिति (जिसस) दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका नमराज शाही नेकपा एमालेको सहयोगमा प्रमुखमा निर्वाचित भएका हुन्। एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत प्राप्त गरिन्। उपप्रमुखमा
सबै पढ्नुहोस