शिक्षक सेवा आयोगले गर्यो यी शिक्षकहरूको बढुवा (नामावलीसहित)
जेठ २७, २०७९काठमाडौं- शिक्षक सेवा आयोग अन्तर्गतको शिक्षा विकास निर्देशनालय, धनकुटाले विभिन्न शिक्षकको बढुवा सिफारिस गरेको छ ।कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरिएको शुक्रवार आयोगले जनाएको छ ।
सबै पढ्नुहोस