विपीकाे ‘आत्मवृतान्त’ जापनिज भाषामा पनि प्रकाशित हुने
चैत १६, २०७७काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने भएको छ । विपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको कृति आत्मवृतान्तलाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको हो । राष्ट्रिय समाज, जापानले विपीको आत्मावृत्तान्त जापानीज भाषामा अनुवाद गरी विश्वसामु उहाँको विचारलाई अझ चिनाउने निर्णय गरेको थियो । सोहीअनुरुप विपी विचार र
सबै पढ्नुहोस