अर्जुन पाण्डे
बिगतका सबै दुखकस्टहरु बिर्साओस नयाबर्षले
जनमा मानवताको नाताजोडी बाच्न सिकाओस हर्षले
बिगत बर्तमान जस्तो भएपनी आशा छ सुखको
कसैलाइ पनि सुन्न नपरोस् समाचार अब दुखको
नयाबर्स तिमिसगै छन हाम्रा आसा भरोसाका भारी
बिन्ति गर्छु रुननपारे कुनै परिवार छिन्नभीन्न पारी
हराइ बिकृती समाजको जागोस मानबताको भावना
हासिखुसी बाच्न सकौ यहि छ नया बर्सको शुभकामना
हाल : दक्षिण कोरिया