तिमी त धोके बाजी रहेछौ ...
असार २३, २०७८धाम र जुनको मुल्याकन गर्ने एक हिसाबी रहेछौ चोखो प्रेमको बलिदान माग्ने एक निसाबी रहेछौ साँचो प्रेम लत्याएर धनको गुन गाउने एक व्यापारी रहेछौ साँच्चै तिमी त झुठो प्रेमको निशानी रहेछौ आफ्नो प्रेम रोइरहेको दिन हाँस्दै जाने एक शत्रु रहेछौ प्रेमलाई पिँजडामा थुन्ने एक कैदी रहेछौँ स्वतन्त
सबै पढ्नुहोस