म र बागमती (कविता)
कार्तिक २७, २०७८"म र बागमती" -धन बहादुर तामाङ्ग गाउँमा विद्यालय छैन ,सुविधा छैन विकाशको लागी बनेका सोचहरू । तिमी फोहोरमा खेल्छौ , ढलमा बग्छौ ,सहरमा रुन्छौ ।। शिवपुरी सुन्दरीजलका कलकल छालहरू ।। तिमीलाई प्रयोग गरेर खेति गर्ने रे तिमीलाई प्रयोग गरेर बिद्युत निकाल्ने रे
सबै पढ्नुहोस