‘नइ कीर्ति रत्न’ २०० जना कविलेखकलाई
चैत १२, २०७९काठमाडौँ- नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याउनु भएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट २०० जना कविलेखकलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
सबै पढ्नुहोस