टोकियोमा सुष्मा ओमाता सम्मानित,८४ बसन्तको जीवन–साधना र अनेसासको ८४औँ साहित्यिक यात्रा एकै मञ्चमा
भदौ ९, २०८३टोकियो । जापानको राजधानी टोकियोमा अगस्ट २३ तारिख आइतबार साहित्य, संगीत, कला र संस्कृतिको संयाेग रहेकाे एउटा विशेष कार्यक्रमले नेपाली समुदायलाई भावुक र गौरवान्वित बनायो। अग्रज साहित्यकार तथा सितारवादक सुष्मा शाह ओमाताको ८४औँ जन्मोत्सव र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको ८४औँ नियमित साहित्यिक शृंखला । दुवै अवसरलाई एउटै उत्सवमा जोड्दै कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । एउटा ८४- सुष्मा
सबै पढ्नुहोस