बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा
साउन १८, २०८२काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाको घोषणा गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलभित्रको आन्तरिक विवाद र त्यसपछि आएको अविश्वास प्रस्तावका कारण उनले पद छाड्न बाध्य भएका हुन्। साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाविरुद्ध २१ सांसदको हस्ताक्
सबै पढ्नुहोस