अभिक शाह बने चेस च्याम्पियन
पुस २०, २०८२काठमाडौं - आफ्नो ३२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको सिद्धि गणेश रापिड बुद्धिचाल प्रतियोगितामा युवा अभिक शाह च्याम्पियन बन्न सफल भएका छन्। शनिबार सम्पन्न प्रतिस्पर्धामा एआइएम अभिक शाहले स्वीस ८ खेल जितेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दुई दिन सञ्चालन भएको खेलमा रौतहटका सुमन लामा साढे ७ अंकका साथ दोश्रो स्थान प्राप्त गर्दै नगद ७ हजार, द्वितीय ट्रफी, मेडल र प्रमाणपत्र
सबै पढ्नुहोस