आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा, भोटो जात्रा हेर्न पाइने
जेठ १६, २०८२काठमाडौं- सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा पर्सि आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाहरू – काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त दिन बिदा लागू हुनेछ। मन्त्रालयले आज शुक्रबार एक सूचना प्रकाशित गरी आइतबार मनाइने ऐतिहासिक रातो मच्छिन्द्रनाथको भोटो देखाउन
सबै पढ्नुहोस