स्ववियु : त्रिवि क्याम्पसको सभापतिमा नेविसंघका जोशी विजयी,अन्य सबैमा पदमा अनेरास्ववियु
चैत १७, २०८१काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दीपक राज जोशी विजयी भएका छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले ७८९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए। कुल ३,११८ मत खसेको निर्वाचनमा जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतको झिनो अन्तरले पराजित गरे। भट्टले ७८१ मत प्राप
सबै पढ्नुहोस