चितवनमा गोहीको आक्रमणबाट युवकको मृत्यु, माछा मार्न गएका थिए
असार २०, २०८२चितवन - चितवनको भरतपुरस्थित बुढीराप्ती नदीमा गोहीको आक्रमणमा परी एक युवकको मृत्यु भएको छ। बिहीबार राति माछा मार्न गएका रत्ननगर नगरपालिका-८, चित्रसारीका २७ वर्षीय अभिषेक माझीको सो घटनामा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माझी आफ्ना एक साथीसँगै माछा मार्नका लागि राति नदीमा गएका थिए। प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले घटनाको पुष्टि गर्दै भने, &qu
सबै पढ्नुहोस