धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको ज्यान गयो
बैशाख २०, २०८१काठमाडौं - धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको हो । आगलागीमा परी तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । रात
सबै पढ्नुहोस