बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, चार जना घाइते
माघ १२, २०८१बैतडी - जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६
सबै पढ्नुहोस