डेलधुराबाट देउवालाई प्रचण्डको फोन,देउबाले भने तपाईलाई स्वागत छ !
जेठ २, २०८२काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पुगेर देउवालाई फोन सम्पर्क गरेका छन्। डडेलधुरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देउवासँग आफ्नो कुराकानी भएको जानकारी दिए। उनले भने, "म यहाँ बस्दै गर्दा यो
सबै पढ्नुहोस