किर्तिपुर मैदानको काम समयमै नसकिने भएपछी प्रधानमन्त्रीले सोधे स्पष्टीकरण
बैशाख २२, २०८२काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका छन् । उनले निर्माण सम्पन्न गर्न थप दुई महिना समय समेत दिएका छन् । ओली मन्त्रीपरिषदको पहिलो वैठकले किर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।
सबै पढ्नुहोस