विष्णु भट्टको नयाँ गीत 'झुम्की २' सार्वजनिक
बैशाख १८, २०८३काठमाडौं। गायक तथा सर्जक विष्णु भट्टको स्वरमा सजिएको नयाँ नेपाली गीत 'झुम्की २ (एउटा झुम्का कता हरायो)' सार्वजनिक भएको छ। पछिल्लो समय मौलिक सिर्जनामार्फत दर्शकको मन जितिरहेका भट्टले यसपटक आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यो नयाँ गीत बजारमा ल्याएका हुन्। एबी इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस गीतमा शब्द र संगीत पनि स्वयं विष्णु भट्टकै रहेको छ। गीतलाई केशव बडूले संगीत संयोजन (एरेन्ज) गरेका हुन् भने श्या
सबै पढ्नुहोस