कोशीमा हर्क साम्पाङको पार्टीको 'सरप्राइज': कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो स्थानमा
फाल्गुण २८, २०८२विराटनगर - कोशी प्रदेशको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाममा ठूलो हेरफेर देखिएको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको 'श्रम संस्कृति पार्टी' ले स्थापित दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई समेत उछिनेर दोस्रो स्थान कब्जा गरेको छ। कोशीमा रास्वपाको दबदबा निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार कोशी प्रदेशमा कुल २० लाख १ हजार ३७५ सदरमत खसेको थियो।
सबै पढ्नुहोस