नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो
जेठ ८, २०८२काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। आज (बिहीबार) नेप्से परिसूचक १९.०४ अंकले उकालो लागेर २६८८.५५ विन्दुमा पुगेको हो। परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकममा भने बुधबारको तुलनामा कमी आएको छ। बुधबार १० अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा आज बिहीबार त्यो घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित रह्यो। कारोबार रकमका
सबै पढ्नुहोस