×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाको आकस्मिक बैठक, रविसँगको भेटघाटमा रोक

रास्वपाको आकस्मिक बैठक, रविसँगको भेटघाटमा रोक

 काठमाडौं ।राजधानीमा भएको जेन–जी समूहको आन्दोलनमा एक जनाको ज्यान गएको छ । 
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक डाकेको छ । 

अपरान्ह ४ बजे पार्टी कार्यालय, बनस्थलीमा बैठक डाकिएको प्रवक्ता मनिष झाले बताए । 
रास्वपाका अनुसार नख्खु कारागारमा रहेका रवि लामिछानेसँग भेटघाटमा रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस्