×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जेनजी संसद् भवन छिरेपछि संसदीय समिति बैठकै छाडेर बाहिरिए गृहमन्त्री

जेनजी संसद् भवन छिरेपछि संसदीय समिति बैठकै  छाडेर बाहिरिए गृहमन्त्री

काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिर गएका छन्  ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए ।

सोमबारको समिति बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो । गृहमन्त्री लेखकसँगै गृहसचिव पनि बैठक छाडेर बाहिरिएका छन् ।
संसद् भवनभित्र जेनजी छिरेपछि समितिको आजको बैठक स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्