×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरीले हानेको रबरको गोली लागेर दुई पत्रकार घाइते

प्रहरीले हानेको रबरको गोली लागेर दुई पत्रकार घाइते

काठमाडौं। जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् ।
नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ । यस्तै कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि घाइते भएका छन् ।

नेपाल प्रेसकर्मी उमेश कार्कीलाई पनि गोलीको छर्राले सामान्य चोट लागेको छ । रबरको गोली लागेर केही आन्दोलनकारीहरू घाइते भएको कार्कीले जानकारी दिएका छन्  ।

प्रतिकृया दिनुहोस्