चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा
मङ्सिर १९, २०७९काठमाडौं- सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सामूहिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेत
सबै पढ्नुहोस