×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दोलखामा माओवादीका कार्की विजयी, हारे एमालेका शिवाकोटी

दोलखामा माओवादीका कार्की विजयी, हारे एमालेका शिवाकोटी

काठमाडौँ- दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । 

कार्की ३६ हजार ७ सय ९९ मत ल्याएर विजयी हुँदा एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याए । त्यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ । समानुपातिकतर्फ भने मतगणना जारी छ ।

प्रतिकृया दिनुहोस्