थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै प्रदर्शन
मङ्सिर २०, २०७९काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले नक्कली सुकुम्वासीहरूले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम
सबै पढ्नुहोस