एमालेमा फर्किने कुरामा सत्यता छैन : कुँवर
मङ्सिर २०, २०७९काठमाडौँ- नेकपा समाजवादीका नेता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफुलाई एमालेमा फर्किने कुरामा सत्यता नभएको बताएका छन् । उनको सचिवलायले एक विज्ञप्ति जारी गरेर केहि सञ्चार माध्याममा कुँवर एमालेमा फर्किने भनेर लेखिएको समाचारमा कुनै सत्यता नरहेको बताएको छ । आफ्नो राजनीतिक जिवनमा आच आउने किसिमले प्रकाशित भएको समाचार प्रती आफ्न
सबै पढ्नुहोस