आज सुन प्रतितोला १ लाख २९ सयमा किनबेच
पुस २०, २०७९काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई
सबै पढ्नुहोस