काठमाडौंमा आफ्नै घर भएका देउवा बालुवाटार छाड्न डेरा खोज्दै
पुस १२, २०७९काठमाडौं- काठमाडौंको बूढानलकण्ठमा आफ्नौ जिनी घर भएका निर्वातमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकारी निवास छाड्न डेरा खोज्दै छन् । आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवाले प्रधानमन्त्री पद पनि गुमेपछि सरकारी निवास बालुवाटार छाड्नुपर्ने भएको हो । तर त्यसका लागि उनले डेरा खोजिरहेकाले केही समय लाग्ने भएको छ ।
सबै पढ्नुहोस