×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज सुन प्रतितोला १ लाख २९ सयमा किनबेच

आज सुन प्रतितोला १ लाख २९ सयमा किनबेच

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले घटेर प्रतितोला एक हजार चार सयमा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिकृया दिनुहोस्