२०८२ फाल्गुण ११, सोमबार
काठमाडौँ- नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको बताइएको छ ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved