सचिवहरूलाई प्रचण्डले भने : अब कमजोरी देखाएर उम्किन पाइन्न
पुस १९, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयनमा अरूलाई दोष देखाएर नउम्किन सचिवहरूलाई निर्देशन दिएका छन् । विकास निर्माण, सेवा प्रवाह र राजस्व सङ्कलनमा नीतिगत समस्या भए आफूले समाधान गर्ने भन्दै उनले कार्यान्वयनमा एक अर्का निकायलाई दोष देखाएर पन्छिन नपाउने भनेका हुन् । सोमबार र मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवाहरुको प्
सबै पढ्नुहोस