नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गयो, २८ जनामा सङ्क्रमण
पुस २१, २०७९बाँके- नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालकको ज्यान गएको छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गएको हो । बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ । अहिले नेपालगञ्जका ५, ७, ८, १०, १५ र २२ गरी ७ वडामा दादुराको सङ्क्रमण देखिएको छ । नेपालगञ्जमा अहिलेसम्म दादुरा सङ्क्रमण हुने सङ्ख्या २८ पुगेक
सबै पढ्नुहोस