उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी
बैशाख २२, २०८३काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको हो । सोमबार ललितपुरको ग्वार्खोस्थित होटल टुलिपमा महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । भने चुनाव मंगलबार बिहानदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ । महासंघको भावी नेतृत्वका लागि व्यवसायीहरू दुई प्यानलमा गोलबद्ध भ
सबै पढ्नुहोस