डडेल्धुरामा असिनापानी, ९० प्रतिशत बाली नोक्सान
चैत १५, २०७९डडेल्धुरा-आइतबार बेलुका परेको असिनापानीले तरकारी र हिउँदे बाली नोक्सान भएको छ।कृषिज्ञान डडेल्धुराका कृषि अधिकृत तारीसिंह ठकुराठीका अनुसार असिनापानीले जिल्लामा लगाइएको तरकारी र हिउँदे बालीकोे ९० प्रतिशत नोक्सान भएको हो।लामो खडेरीको चपेटामा परेका डडेल्धुराका कृषक आफ्नै खेतीबाली देखेर हैरान छन्। खेतबारीमा लगाइएको हिउँदे खोती गहुँ, जौ र तरकारीमा काउली। बन्दा, काँक्रा र अन्य सागपातसमेत असिना पा
सबै पढ्नुहोस