प्रधानमन्त्रीले भने : मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसक्याे ।
चैत १८, २०७९काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा आज मिटरब्याजपीडितसँगको भेटमा उहाँले आवश्यक ऐन बनाउने र उच्चस्तरीय आयोग बनाउने निर्णय भएर प्रक्रिया अगाडि बढेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले सरकार मिटरब्याज पीडितको समस्या समाधान गर्न गम
सबै पढ्नुहोस