जापानमा निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याय
चैत १८, २०७९जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष पु¥याउन प्रत्येक दुई वर्षमा एक वर्ष थप गर्ने बताएको छ । जापानको राज्यद्वारा दिइने निवृत्तिभरण उमेर ६० बाट ६५ मा वृद्धि गरिएको छ । यो अवधिमा जापानी नागरिकले आम्दानीविहीन अवधिको सामना गर्नुपर्ने भएपछि यो मुद्दालाई हाल पुनः रोजगार विधि मार्फत् समाधा
सबै पढ्नुहोस