आईपीएल आजदेखि, उद्घाटन खेलमा धोनी र पाण्ड्या आमनेसामने
चैत १७, २०७९भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आजदेखि सुरू हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उद्घाटन खेलमा गुजरात टाइटन्स र चेन्नाई सुपरकिंग्स भिड्ने भएका छन्। अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई शुक्रबार बेलुकी पौने ८ बजे आमनेसामने हुँदैछन्। पहिलो खेलमै चर्चित क्रिकेटर आमनेसामने हुने हुँदा आईपीएलको
सबै पढ्नुहोस